2/14/11

स्थानीय कार्टुनहरू

सधैं कति राजधानीका पत्रपत्रिकाको कार्टुन हेर्नू? यसपटक पाल्पामा सम्पन्न नेपाल युवा सामाजिक मञ्चमा स्थानीय कार्टुनिस्ट लक्ष्मण खड्काको केही कार्टुनहरू हेरियो । सबै कार्टुनहरूको तस्वीर खिच्न नपाएपनि दुइवटा खिचेको छु । कृपया हेरी कमेन्ट गर्नुहोला ।