3/3/09

3/2/09

नारायणाहिटी हेर्नेको भीड

सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुला गरेको छ भन्ने थाहा पाएर म, मेरा दुइ जना साथीको साथमा पुगे । बाहिर त निकै लामो भीड पो रहेछ । लामो लाइन लागेर टिकट लिएर मात्र भित्र जान पाइँदो रहेछ । म त भित्र नछिरीकनै फर्के । साथीहरू पनि फर्किए । बाहिरका केही तस्वीरहरू