1/1/09

अफ द बिट

गएको मंसीर १६ देखि २१ सम्म गैंडाकोटमा समावेशी र गुणस्तरीय प्राथमिक शिक्षा विषयक रेडियो पत्रकारहरूको तालिमका बेला खिचिएका केही अफ द बिट फोटोहरू:
गोधुलीपछिको नारायणी
गैंडाकोटबाट देखिएको हिमाल

नवलपरासीको मौलाकालिका मन्दीर र योगी सर, विनय दाइ, म र जया दिदी

गजबको हाँसो: विनय दाइ,, भुपराज सर र जया दिदी

तालिमका केही सहभागीहरू

रूख चढ्ने रहर

मन्दीरबाट फर्किदा बाटोमा

साँझ परेपछि जम्ने दोहोरी

सुन्दरता