6/1/09

बन्दको सास्ती

प्रमुख दलका भातृ संगठनहरु मिलेर बनेको नेवाः स्वायक्त राज्य संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण सोमबार काठमाडौं उपत्यकाको जनजीवन प्रभावित छ। यसै सिलसिलामा अफिस आउने क्रममा थापाथली र कुपण्डोलमा देखिएका केही दृश्यहरू

बन्दकर्ताहरूले साइकल समेत चल्न दिएनन् । साइकल कब्जामा लिएर साइकलको हावा फालिदिदैंको यो दृश्य थापाथलीको हो । 


हावा फालिएको साइकल/पृष्ठभूमीमा गुडिरहेको UN को गाडि 

साइकलको हावा फालिएपछि काँधमा बोकेर हिड्रदै गरेका एक युवक