गएको मंसीर १६ देखि २१ सम्म गैंडाकोटमा समावेशी र गुणस्तरीय प्राथमिक शिक्षा विषयक रेडियो पत्रकारहरूको तालिमका बेला खिचिएका केही अफ द बिट फोटोहरू:
गैंडाकोटबाट देखिएको हिमाल
नवलपरासीको मौलाकालिका मन्दीर र योगी सर, विनय दाइ, म र जया दिदी
गजबको हाँसो: विनय दाइ, म, भुपराज सर र जया दिदी
तालिमका केही सहभागीहरू
रूख चढ्ने रहर
मन्दीरबाट फर्किदा बाटोमा
साँझ परेपछि जम्ने दोहोरी
सुन्दरता